Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालिका बलात्काको अरोपमा बर्दियाबाट दुई जना पक्राउ

बर्दिया । प्रहरीले बालिका बलात्काको अरोपमा बर्दियाबाट दुई जनालाई पक्राउ गरेको छ ।

बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शनिराम चौधरीर एक सहयोगीलाई पक्राउ गरेको हो ।

पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकी थिइन् ।

राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीया चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरले जनाएको छ ।

अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077