Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक वैशाख २७ गते बुधबार बस्ने भएको हो ।

बैठक केन्द्रीय पार्टी कार्यालय बिहान ११ बजे बस्ने भएको छ ।

विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077