Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफल अनिश्चित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने भनिएको भेटवार्ता अनिश्चित भएको छ ।

प्रधानमन्त्री प्रचण्ड बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमका लागि लुम्बिनीमा सहभागी भएर फर्कन ढिला भएपछि भेटवार्ता अनिश्चित बनेको हो ।

दुई नेताबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि समय तय भएको थियो ।

प्रधानमन्त्री काठमाडौं फर्केपछि भेटवार्ताका लागि अर्को समय तय गरिने बताईएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077