Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

दुर्घटना भोटखोला नजिकै भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो ।

उक्त हेलिकप्टरमा ४ जना मानिस रहेको बताइएको छ। प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077