Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा र जनमतलाई सरकारमा ल्याउन माओवादी केन्द्र सकारात्मक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउन सकारात्मक छलफल भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारीहरूको अनौपचारिक बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भएको हो ।

स्रोतका अनुसार रास्वपा र जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भएको छ ।

एक पक्ष रास्वपालाई सरकारमा ल्याउनु पर्छ भन्ने छ भने अर्को पक्ष सरकारमा ल्याउनु हुन्न भन्ने पक्षमा रहेको बताइएको छ । संसदीय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी नयाँ हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077