Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले कोशी संसदीय दलको उपनेतामा राम राना चयन

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा राम राना मगर चयन भएका छन् ।

इलाम २ (२) बाट निर्वाचित उनी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्रीसमेत भएका थिए ।

त्यस्तै, एमालेले संसदीय दलको सचेतकमा भोजपुरबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी सृजना राई चयन गरेको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले १३ बाट मन्त्रालयको संख्या घटाएर ९ बनाएसँगै उनीहरुलाई नियुक्ति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077