Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक : बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २४ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्। संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।

अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077