Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नर्स आत्महत्या प्रकरण : डाक्टर ढकाल पक्राउ

काठमाडौं । प्रहरी वृत्त बालाजुले डा.सुजन ढकाललाई पक्राउ गरेको छ।

वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ मृत्यु प्रकरणमा प्रहरीले डा.ढकाललाई पक्राउ गरेको हो ।

नर्स अनुमा श्रेष्ठले ढकालको घर बोहराटारमा आत्महत्या गरेकी थिइन्। श्रेष्ठका परिवारका सदस्यले डा.ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा निवेदन दिएका थिए।

गत शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहराटारस्थित ढकालको घरमा २९ वर्षीया श्रेष्ठ मृत फेला परेको थिइन्।

अनुमाको परिवारले ढकाल र उनका बुवाविरुद्ध प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077