Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठकमा नीति महाधिवेशनबारे चर्चा, उपनिर्वाचनको समीक्षा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा नीति महाधिवेशन, भ्रातृ संगठन र सरकारको कार्यशैली गरी तीन एजेन्डामा छलफल भएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा आइतबार साँझ बसेको बैठकमा तीन विषयमा छलफल भएको हो ।

यस्तै बैठकमा उपनिर्वाचनको परिणामबारे छलफल भएको बताइएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077