Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डा. स्वर्णिम वाग्लेलाई रास्वपाले अर्थ समितिमा पठायो, अरु को-को छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थशास्त्रीसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेलाई अर्थ समितिमा पठाएको छ ।

उपनिर्वाचनमा तनहुँ-१ बाट निर्वाचित भएका डा. वाग्लेलाई रास्वपाले संसदको अर्थ समितिमा पठाएको हो ।

शुक्रबार नै सांसदको पद तथा गोपनीयताको शपथ लिएका वाग्ले अर्थ समितिमा बसेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले अर्थ समिति रोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077