Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महिलामाथि आक्रमण गर्ने बाघलाई पिजरामा राखेर काठमाडौं पठाइयो

कञ्चनपुर । कञ्चनपुरमा महिलामाथि आक्रमण गर्ने बाघलाई काठमाडौं पठाइएको छ ।

बाघलाई पिजरामा राखेर गाडीमा काठमाडौंस्थित चिडियाखाना पठाइएको हो ।

जिल्लाको बेलौरी नगरपालिका ८ पचुईमा महिलामाथि आक्रमण गर्ने बाघलाई शनिबार बिहान डाट गरेर नियन्त्रणमा लिइएको थियो ।

बाघलाई पिजरामा राखेर गाडीमा काठमाडौंस्थित चिडियाखाना पठाइएको बताइएको छ । पचुईस्थित खप्टी नालामा घाँस काटिरहेकी महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077