Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनलाई उछिन्दै विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्यो भारत

नयाँ दिल्ली । यसअघि विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीनलाई भारतले उछिनेको छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) को पछिल्लो तथ्याङ्कअनुसार चीनलाई उछिन्दै भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो ।

युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा पहिलो पटक पछि पारेको भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको छ ।

त्यस्तै, चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । चिनमा एक सन्तान नीति त्यागे पनि जनसंख्यामा उल्लेख्य वद्धि हुन सकेको छैन

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077