Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज गोरखा र तनहुँ जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा र तनहुँ जाने भएका छन् ।

प्रचण्ड बिहान ९ बजे गोरखा जाने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गोरखामा आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी भई त्यसपछि तनहुँ जाने कार्यक्रम छ ।

तनहुँमा उनी उपनिर्वाचनलक्षित कार्यक्रममा सहभागी हुनेछन् । प्रचण्ड आज नै काठमाडौं फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077