Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महाकाली नदीमा डुबेर किशोर बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन् ।

मलामी गएका शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमाल बेपत्ता भएका हुन् ।

आइतबार दिउँसो करिब साढे २ बजेतिर नदीमा नुहाउने क्रममा हमाल भीमदत्त नगरपालिका ११, भुजेलाघाटस्थित नदीमा डुबेर बेपत्ता भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयहरुले बेपत्ता किशोरीहरुको खोजी कार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077