Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : बेङ्लोरको दोस्रो जित, दिल्लीको लगातार पाचौं हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

शनिबार भएको पहिलो खेलमा दिल्लीलाई बेंगलोरले २३ रनले पराजित गरेको हो । दिल्लीको यो लगातार पाँचौ हार हो ।

बेङ्लोरमा १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १ सय ५१ रन मात्रै बनायो । त्यसपघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बेङ्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो ।

बेङ्लोर ४ खेलमा ४ अंकसहित सातौँ स्थानमा छ । ५ खेलमा अंक जोड्न नसकेको दिल्ली पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077