Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेमिट्यान्स २५ प्रतिशतले बढ्यो, फागुनमा मात्र भित्रियो १ खर्ब ५ अर्ब

काठमाडौं । चालु आर्थिकको आठ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार साउनदेखि फागुन मसान्तसम्म विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १.३ प्रतिशतले घटेको थियो ।

त्यस्तै,  समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077