Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य गिरावट

    प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य गिरावट

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 657
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले घटेको छ ।

    नेप्से परिसुचकमा ०.८३ अंकले घटेर १८३७.६५ विन्दुमा आएको छ । यससँगै ८ कम्पनीको एक हजार २४० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४३ हजार ३५८ रुपैयाको कारोबार भएको छ ।



    यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ ।



    यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार