Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उमेशलाल श्रेष्ठले दर्ता गराए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि वरिष्ठ उपाध्क्षका उम्मेदवार उमेशलाल श्रेष्ठले पनि मनोनयन दर्ता गरेका छन् ।

उनले दिउसो महासंघको सचिवालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

यसअघि, रामचन्द्र संघईले १९ गते नै उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्जान श्रेष्ठले आज बिहान दर्ता गराएका छन् ।

उमेशलाल श्रेष्ठ समूहले दर्ता गराएसँगै यही चैत २८ र २९ मा काठमाडौंमा हुने महासंघको चुनावका तीन जानै आकाङ्क्षीले उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077