Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री डा. महतसँग नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिको भेट

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीबीच भेटवार्ता भएको छ ।

आज (आइतबार) बिहान भएको भेटमा महासंघको टोलीले अर्थमन्त्री महतलाई तत्काल ब्याजदर घटाउनुपर्ने सुझाव दिएका छन् ।

भेटका क्रममा सरकारी खर्च विशेष गरी विकास खर्च बढाउन व्यवसायीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

छलफलमा महतले निजी क्षेत्रको मनोबल घट्न नदिई नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077