Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन बैठकअघि नेविसंघको नाराबाजी

काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका छन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।

अहिले कांग्रेसको पार्टी कार्यालयको अवस्था तनावग्रस्त बनेको छ । पार्टी कार्यालयमा आज कार्यसम्पादन समिति बैठक बस्ने भएकाले त्यस अगाडि नै उनीहरु अनसन बसेका छन्।

नेविसंघका सभापतिशेर्पालाई बर्खास्त गर्न माग गर्दै सानेपामा जारी अनसनको समर्थनमा नाराबाजी भएको हो ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावि जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077