Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजबाट पूर्ण रुपमा खुल्यो रसुवागढी-केरुङ नाका

काठमाडौं । रसुवागढी-केरूङ नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ।

नेपाल-चीन सीमा व्यापार संयन्त्रको ल्हासामा गत मार्च २९ मा भएको सहमति अनुसार आजबाट रसुवागढी-केरूङ् नाका पूर्ण रूपमा सञ्‍चालनमा आएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र तिव्बत स्वशासित क्षेत्र, चीनका उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनःसंचालनको घोषणा गरेका थिए।

चीनले तीन वर्षपछि मानव आवागमन खुला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077