Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने ४ जना मन्त्रीहरुको नाम फाइनल गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याएका हुन् ।

जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् ।

यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्ने भएकी छन् ।

कांग्रेसले ८ मन्त्रालय पाएको छ ।  कांग्रेसले पाउने अरु मन्त्रालयबारे अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077