Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश

    अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८÷०७९) पेश गरिन् ।



    प्रतिनिधिसभाको अर्को बैठक यही चैत १९ गते अपराह्न १ बजे बस्नेछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार