Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रौतहटमा आगलागीमा जलेर ११ वर्षीया बालिकाको मृत्यु

    रौतहटमा आगलागीमा जलेर ११ वर्षीया बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 582
    SHARES

    फाइल फोटो

    रौतहट । रौतहटको ईशनाथ नगरपालिका -६ मा आगलागी हुँदा सुतेकै अवस्थामा जलेर एक बालिकाको मृत्यु भएको छ ।

    मंगलबार राति आगलागी हुँदा मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो ।



    प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।



    आगलागीको कारणबारे आवश्यक अनुसन्धान र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार