Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे रक्षामन्त्री गालान्टलाई बर्खास्त

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरेका छन् ।

देशको न्यायिक सुधारका योजनाहरुविरुद्ध अभिव्यक्ति दिएको एक दिनपछि प्रधानामन्त्री नेतान्याहुले मन्त्री गालान्टलाई बर्खास्त गरेका हुन् ।

प्रधानमन्त्री नेतान्याहुको कार्यालयले मन्त्री गालान्टलाई बर्खास्त गरिएको पुष्टि गरेको छ।

गालान्ट नेतान्याहु नेतृत्वको लिकुड पार्टीका वरिष्ठ सदस्यसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077