Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई दिनका लागि गृह जिल्ला पुगेका उपराष्ट्रपति यादवलाई भव्य स्वागत

बारा । उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ ।

उपराष्ट्रपति भएपछि पहिलो पटक गृह जिल्ला पुगेका यादवलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

उनलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव लगायतले फुलमाला लगाएर विमानस्थलमा स्वागत गरे।

दुई दिने भ्रमणका लागि बारा पुगेका यादवले आइतबार नै महागढीमाई मन्दिरमा दर्शन गर्नेछन्।

सोमबार जिल्लाकै करैयामाई गाउँपालिकास्थित करैयामाईको दर्शन गर्ने लगायतका कार्यक्रम छन्।

उनी १४ गते काठमाडौँ फर्किने कार्यतालिका तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077