Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंको चप्पल कारखाना चोकमा पाँचवटा सवारी साधन ठोकिँदा ८ जना घाइते

काठमाडौं । काठमाडौं ७ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

धुम्बाराहीस्थित चप्पल कारखाना अगाडि सडकमा दुईवटा गाडी, दुई मोटरसाइकल र एउटा स्कुटर ठक्कर ठोक्किएका हुन्।

प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनाको ह्याम्स अस्पताल र एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077