Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनिर्वाचित उपराष्ट्रपति यादवको प्रतिवद्धता - राष्ट्रिय एकतालाई मजबुत बनाउन पहल गर्छु

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् ।

उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् ।

उनले उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार बमोजिम इमान्दारीपूर्वक जनताको हितमा काम गर्ने बताए ।

संविधानको पालना गर्दै मुलुकको राष्ट्रिय एकता प्रवर्द्धन गर्न भूमिका निर्वाह गर्ने उनको भनाई छ । साथै उनले आफुलाई निर्वाचित गराउने सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077