Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वअर्थमन्त्री पौडेल भन्छन् - विकासको पक्षमा सबै जनप्रतिनिधि एक ठाउँमा उभिनुपर्छ

रुपन्देही । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासका मामिलामा जनप्रतिनिधिहरू विभाजित हुन नहुने बताएका छन् ।

तिलोत्तमा नगरपालिकाको सरसफाई अभियानको १०० औं श्रृंखला मूल समारोहलाईं सम्बोधन गर्दै नेता पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरू एक ठाउँमा हुनुपर्ने बताएका हुन् ।

उनले विकास कुनै व्यक्ति वा दलका लागि मात्र नभइ सबै नागरिकका लागि हुने बताए ।

रुपन्देहीमा सुरु गरिएका विकासका रोलमोडल र एकतालाई अरुले पनि अबलम्बन गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077