Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार १४ अङ्कले घट्यो, १ अर्ब २० करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजार १४.४४ अंकले सेयर बजार घटेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार घटेर १९३८.६२ विन्दुमा पुगेको छ ।

आज ३७ लाख १६ हजार ६८४ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा एक अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको सेयर ९.९९ प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले कमाएका छन्। अन्य लगानीकर्ताले खासै कमाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077