Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से ०.४७ अंकले ओरालो

काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचकमा ०.४७ अंकले ओरालो लागेर १९७५.४३ विन्दुमा आएको छ ।

यो सेसनमा १४० कित्ता शेयर कारोबार हुँदा ८५ हजार ३४४ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ ।

यता १३ यपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077