Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोलिका लागि बोलाइएको राष्ट्रियसभा बैठक चैत ८ गतेलाई सर्यो

काठमाडौं । सोमबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ ।

संसद सचिवालयले भोलि सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक अब ८ चैत दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी सारेको जनाएको छ ।

विशेष कारण यसअघि तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा बैठकको मिति सारिएको राष्ट्रियसभा सचिव राजेन्द्र फुँयालले जारी गरेको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077