Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८३ अंकले घटेको छ ।
यससँगै सूचक १९३७.४२ विन्दुमा अडिएको छ ।
यो सेसनमा कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ३ वटैको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By