Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपतिका लागि भोट माग्न कांग्रेस नेताहरु राप्रपा कार्यालय जाँदै

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले आज साँझ राप्रपाका नेताहरुलाई भेट्ने भएका छन् ।

आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेताहरुलाई भेट्न लागिएको हो ।

कांग्रेस र राप्रपाका नेताहरुको भेट साँझ ६ बजे राप्रपाको पार्टी कार्यालयमा हुनेछ । राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ ।

कांग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077