Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घटेको छ ।

यससँगै सूचक १९९५.३३ विन्दुमा अडिएको छ । २ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१४ कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ । कुल १५ वटा कारोबार भएको हो ।

यो सेसनमा ५ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077