Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय आलोक नगरमा  बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

बैठकमा राष्ट्रपति निर्वाचन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077