Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टी गर्‍यो सातै प्रदेशमा प्रदेश समिति गठन

    राष्ट्रिय स्वतन्त्र पार्टी गर्‍यो सातै प्रदेशमा प्रदेश समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 636
    SHARES

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ ।

    समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ ।



    प्रदेश नं १ समितिको सभापतिमा राजेश तिमिल्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ ।



    यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धीरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार