Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी आक्रमणका कारण बख्मुत सहरको अवस्था कष्टकर बन्यो : जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण बख्मुत सहरको अवस्था कष्टकर बनेको बताएका छन् ।

उनले बख्मुत सहरमा अहिले धेरैजसो संरचना ध्वस्त भइसकेका र अवस्था कष्टकर रहेको बताएका हुन् ।

रुसले छ महिनाभन्दा लामो समयदेखि बख्मुत सहर कब्जा गर्ने प्रयास गरिरहेको छ ।

बख्मुत सहरको केही भूभाग रुस र उसका पृथकतावादी सहयोगीहरूको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077