Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ६.११ अंकले घट्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ६.११ अंकले घटेको छ । यससँगै सूचक २०१६.५३ अंकमा अडिएको छ ।

३ कम्पनीको भाउ बढ्दा ३५ वटाको मूल्य घटेको छ । २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४१ कम्पनीको ४५ सय ७६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७० वटा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077