Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारबारे निर्णय लिन एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । राष्ट्रपति र सरकारबारे निर्णय लिन नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।

पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो।

राष्ट्रपति पदका लागि आज उम्मेदवारी दर्ता हुने भएकोले उम्मेदवारी दिने या नदिने भन्ने विषयमा बैठकले ठोस निर्णय दिने बताइएको छ ।

यस्तै सरकारमा रहने या नरहने भन्नेबारे पनि निर्णय लिने बताइएको छ ।

शुक्रबार वर्तमान सत्ता गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाउन सघाएपनि एमाले आक्रोशित बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077