Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल सुडान जाने

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सुडान जाने भएका छन् ।

उनी फागुन १७ गते दक्षिण सुडानमा हुने फर्म्ड पुलिस युनिटको मेडल परेड कार्यक्रममा सहभागी हुन जान लागेका हुन् ।

मन्त्रिपरिषद् बैठकले अर्याललाई कार्यक्रममा सहभागीताका लागि स्वीकृति दिएको छ ।

सुडानमा १८० जना सशस्त्र प्रहरी शान्ति स्थापनार्थ खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077