Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारले आफूहरूले उठाएका विषयहरुको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख घिमिरेसमक्ष आग्रह गरेका थिए ।

सांसदहरूको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन निर्देशन गरेका हुन् ।

संसदमा सांसदहरुले सरकारले आफूहरुका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077