Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो ।

उनी गएराति ९ बजे घर नजिकै हात्तीको आक्रमणमा परेकी थिइन् ।

माझीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077