Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७५ अंकले घटेको छ । यससँगै सूचक २०६९.६७ विन्दुमा आएको छ ।

१७ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ११ कम्पनीको १५ सय ३० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५३ वटा कारोबार भएको छ ।

२ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077