Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ, पार्टीकै कमजोरीले हामी सत्ता बाहिर पुग्यौं : विश्वप्रकाश शर्मा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा बोल्दै शर्माले यस्तो दाबी गरेका हुन् । उनले पार्टीकै कमजोरीको कारण कांग्रेस सत्ता बाहिर पुगेको बताए ।

समाजका सबै मान्छेहरूमा असन्तुष्टि बढिरहेको वर्तमान सत्ता समीकरण धेरै नटिक्ने दाबी गरे ।

वर्तमान गठबन्धन एम्बुस‌ थापेर बनेको शर्माको टिप्पणी थियो । चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर नभई समयको आवश्यकताले बनेको उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077