Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सरकारले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारू आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार)’ पेस गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077