Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको दावी - चिनियाँ जासुसी बेलुनको महत्वपूर्ण सूचना संकलन

एजेन्सी । अमेरिकाले चिनियाँ जासुसी बेलुनको महत्वपूर्ण सूचनाहरू संकलन गरेको दावी गरेको छ ।

अमेरिकाले एउटा संदिग्ध भनिएको सोही बेलुन चीनले अनावश्यक जासुसीका लागि पठाएको भन्दै खसालेको थियो ।

सोही बेलुनमार्फत विभिन्न महत्वपूर्ण सूचनाहरु संकलन गरेको अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले दावी गरेका छन् ।

अमेरिकी सांसदहरुले उक्त बेलुनमार्फत आफ्नो मुलुकमाथि गैरकानूनी रुपमा जासुसी गरेको भन्दै चीनको आलोचना गरेका छन् ।

सांसदहरुले बेलुन प्रकरणसँगै चीनसँगको कुटनीतिक सम्बन्धमा आँच आउन सक्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077