Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बैठक शनिबार बिहान ११ बजे ललितपुरको बालकुमारीमा बस्न लगोको हो ।

बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने जानकारी नेता गंगालाल तुलाधरले दिए ।

पार्टीले राजनीतिक प्रतिवेदन तयार गरेको भन्दै यस विषयमा पनि छलफल हुने उनले बताए ।

पछिल्लो समय सत्ता गठबन्धनमा खटपट आइरहेका बेला नेकपा एसका शीर्ष नेताले माओवादीका शीर्ष नेतासँग संवाद गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077