Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२५ अंकले घट्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२५ अंकले घटेको छ । यससँगै सूचक २१११.४३ विन्दुमा अडिएको छ ।

१९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ४ हजार ७ सय ६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २८ वटा कारोबार भएको छ । कुल १० कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077