Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ

काठमाडौं । वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे रहेकी छन् ।

पाण्डे इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा कार्यरत थिईन् ।

पाण्डेले द्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो ।

पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धासमेत छिन् । पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077